शोधनान्तर स्थिति ५ खर्ब बचतमा
News Summary Generated by OK AI. Editorially reviewed. चालु आर्थिक वर्षको जेठसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ। आयातमा सुधार नभए पनि निर्यात र रेमिट्यान्स आप्रवाहले शोधनान्तर सुधार गरेको हो। गत आवको तुलनामा चालु आवमा विदेशी लगानी र पूँजीगत ट्रान्स्फरमा वृद्धि भएको छ। २४ असार, काठमाडौं । चालु आर्थिक वर्ष जेठ महिनासम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो । आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो । चालु आव ११…