एलिना चौहानले ‘हेट स्पिच’ दिने सोसल मिडिया खातालाई सार्वजनिक गर्न थालिन्
News Summary Generated by OK AI. Editorially reviewed. गायिका एलिना चौहानले सामाजिक संजालमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गरिरहेकी छन्। उनीले फेसबुक लाइभमा 'कमेन्टको अत्याचार' भन्दै पोस्ट गर्दै ती प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी हुन्। अर्का कलाकार र अभिनेत्रीहरूले पनि आफ्ना विरुद्धको हेट–स्पिचका स्क्रिनसट् सेयर गरेका छन्। काठमाडौं । गायिका एलिना चौहानले सामाजिक संजालमा आफ्नो बारेमा अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्तालाई सार्वजनिक गर्न थालेकी छन् । पोस्टमा नकारात्मक कमेन्टदेखि मेसेजमा अभद्र सन्देश पठाउनेको स्क्रिनसट् र लिंकसहित उनले धमाधम सार्वजनिक गरिरहेकी छन् । बुधबार बेलुका फेसबुकमा लाइभ आउँदै उनले ‘कमेन्टको अत्याचार’ बढी भएको गुनासो गर्दै पालैपालो पोस्ट गर्ने बताएकी थिइन् । उनले सार्वजनिक…