एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति
News Summary Generated by OK AI. Editorially reviewed. क्लाउडफ्लेयरले वेबसाइट सामग्रीको अनधिकृत स्क्र्यापिङ रोक्न स्वतः ब्लक गर्ने निर्णय गरेको छ। यस कदमले वेबसाइट मालिकहरूलाई आफ्ना सामग्रीमाथि पूर्ण नियन्त्रण दिने र एआई बटहरूले प्रयोग गर्न नपाउने व्यवस्था गर्नेछ। प्रमुख मिडिया संस्थाहरूले यस कदमलाई समर्थन गरेका छन् र डेटा प्रयोगको स्पष्टता अनिवार्य बनाइनेछ। यदि तपाईंले च्याट जिपिटीजस्ता एआई च्याटबटहरूलाई कुनै प्रश्न सोध्नुभयो भने, तिनीहरूले त्यसको उत्तर दिनका लागि इन्टरनेटमा उपलब्ध जानकारीहरूको सहारा लिन्छन्। केवल च्याट जिपिटी मात्र होइन जेमिनाईदेखि मेटा जस्ता अन्य एआई बटहरू पनि प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिनका लागि वेबसाइटमा प्रकाशित सामग्रीहरु माथि निर्भर हुन्छन्। च्याटबटहरुले प्राप्त गर्ने त्यस्ता जानकारीहरू विभिन्न…