NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

जीवनशैली

प्रतिष्ठाको दौडमा हरायो बालापन 

प्रतिष्ठाको दौडमा हरायो बालापन 

Photo Credit : AI News Summary Generated by OK AI. Editorially reviewed. २०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि अभिभावकहरूले सामाजिक सञ्जालमा आफ्ना सन्तानलाई उच्च अंक ल्याएकोमा खुशी व्यक्त गरे। लेखले वर्तमान शिक्षा प्रणालीमा प्रतिस्पर्धात्मक दबाब, मानसिक स्वास्थ्य समस्या र बालअधिकार उल्लङ्घनका विषयमा चिन्ता व्यक्त गरेको छ। नेपाल सरकारले शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न जीवन सीप, कला, खेलकुद र सामाजिक मूल्यहरू समावेश गर्नुपर्ने सुझाव दिइएको छ। २०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि विगतका वर्षमा झैं यस वर्ष पनि सामाजिक सञ्जालहरू उत्सवको मञ्च बन्न पुगे। आफ्ना सन्तानले उच्च अंक ल्याएको खुशीमा हरेकजसो अभिभावकले सामाजिक सञ्जाल रङ्ग्याएका थिए। बधाईको…
पुरा पढनुहोस्
किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

News Summary Generated by OK AI. Editorially reviewed. बालबालिकाको रिस स्वाभाविक भावना हो, जुन उनीहरूको भावनात्मक विकासको हिस्सा हो। मनोवैज्ञानिक सिद्धान्तहरूले देखाउँछन् कि रिस मुख्यतः सीमित संज्ञानात्मक र भावनात्मक क्षमताका कारण हुन्छ। रिसको व्यवस्थापनका लागि अभिभावकहरूले सकारात्मक व्यवहार सिकाउन र स्वस्थ वातावरण सिर्जना गर्न आवश्यक छ। रिस देखाउने बालबालिकाका आ-आफ्नै तरिका हुन्छन् । कोही रुन्छन्, कोही धुम्म परेर बस्छन्, भुइँमा लडिबुडी गर्ने, नजिकै भएका व्यक्तिलाई कुट्ने, टोक्ने, सामान फालदिने, खानेकुरा घोप्ट्याउने, आमाको दूध खाइरहेका बेला रिस उठ्दा दूध टोकिदिने समेत गरिरहेका हुन्छन् । साँच्चै सानो कुरामा पनि बोली नफुट्दैदेखि बालबालिका निकै रिसाउँछन् । किन यति धेरे रिसाउँछन् त बालबालिका, यसमा…
पुरा पढनुहोस्

यी ५ बानी, जसले तपाईंलाई बर्बाद पार्न सक्छ

News Summary Generated by OK AI. Editorially reviewed. जीवनमा सफलता र खुसी प्राप्त गर्न हरेक व्यक्तिले आफ्नो बानीहरूमा ध्यान दिनु आवश्यक छ। गुनासो गर्ने, अरूसँग तुलना गर्ने, दोष लगाउने, ढिलोसम्म सुत्ने र काम बीचमै छोड्ने बानीहरू हानिकारक हुन्। यी बानीहरूबाट टाढा रहनु र सकारात्मक बानीहरू अपनाउनु जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। जीवनमा सफलता र खुसी प्राप्त गर्न हरेक व्यक्तिले आफ्ना बानीहरूमा ध्यान दिनु जरुरी छ । साना देखिने बानीहरूले पनि हाम्रो जीवनको दिशा र गुणस्तरमा ठूलो प्रभाव पार्छ। कतिपय बानीहरू यस्ता हुन्छन्, जसले हामीलाई बिस्तारै असफलता र दु:खतिर धकेल्छन् । यदि तपाईँ आफ्नो जीवनलाई सकारात्मक दिशामा लैजान चाहनुहुन्छ भने, यहाँ…
पुरा पढनुहोस्
झमक घिमिरे प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित

झमक घिमिरे प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित

धनकुटा – साहित्यकार झमक घिमिरे यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) केन्द्रीय समितिले आज झमक घिमिरेकाे निवास धनकुटा नगरपालिका–६ कचिङ्डेमा पुगेर पुरस्कार प्रदान गरेकाे हाे । प्रलेस नेपालकी केन्द्रीय उपाध्यक्ष नमुना शर्मा तथा महासचिव देवी क्षेत्री दुलाललगायतले घिमिरेलाई पुरस्कार प्रदान गर्नुभयाे । घिमिरेलाई २० हजार एक सय रुपैयाँ नगदसहित सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ । गएकाे असोजमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको उपस्थितिमा पुरस्कारको घोषणा गरिएको थियो । प्रगतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्‍याएका व्यक्तिलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएकाे प्रलेस केन्द्रीय समितिकी उपाध्यक्ष शर्माले बताउनुभयाे । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे…
पुरा पढनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.