NEPSE: 2123.45 ▲ +12.34 | NABIL: 545.60 ▼ -3.50 | NRIC: 800.00 ▲ +5.00 | NTC: 870.00 ▲ +2.00 | NLIC: 1150.00 ▼ -10.00
NEPSE Live Ticker
NEPSE Live Ticker
NEPSE Live Ticker

नेपाल न्युज

16 Posts
राजनीति जान्न चाहनेलाई पशुपति शमशेर खुला विश्वविद्यालय : लिङ्देन

राजनीति जान्न चाहनेलाई पशुपति शमशेर खुला विश्वविद्यालय : लिङ्देन

२७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताए । ‘उहाँ वास्तवमा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय हो । उहाँबाट हामीले पढ्न र सिक्नपर्ने धेरै कुरा छ ।’ उनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा…
पुरा पढनुहोस्
टुक्रिएको पुस्ताः छोराछोरी अमेरिका, आमाबुबा शिविरमै

टुक्रिएको पुस्ताः छोराछोरी अमेरिका, आमाबुबा शिविरमै

२० असार, दमक (झापा) । सन् १९९२ मा भूटानबाट लखेटिएर भारत हुँदै नेपाल प्रवेश गर्दा टीकाराम मगरका साथमा पाँच भाइ छोरा र दुई छोरी थिए । नेपाली भाषी ल्होत्साम्पाको बाहुल्य रहेको चिराङ छाडेर आएका उनी पूर्वी नाका काँकडभिट्टा हुँदै झापाको कन्काई नदीको तीरमा बसेका थिए । ‘त्यसबेला खानेकुरा केही थिएन, छोराछोरीलाई भोकै राख्नु पनि भएन । बाँसको डाडुले खोले बनाएर खाइन्थ्यो’, बेलडाँगी शरणार्थी शिविरका ज्येष्ठ सदस्य मगर भन्छन्, ‘अहिले त शिविरमा म एक्लै छु ।’ जिल्लाको मध्यभाग भएर बग्ने कन्काई नदी तटमा मनसुनको समयमा बाढीको जोखिम हुन्थ्यो । स्वास्थ्य उपचारको समेत व्यवस्थापन गर्नुपर्ने स्थिति थियो । नदी किनारको बसाइ दीर्घकालीन…
पुरा पढनुहोस्
प्रतिष्ठाको दौडमा हरायो बालापन 

प्रतिष्ठाको दौडमा हरायो बालापन 

Photo Credit : AI News Summary Generated by OK AI. Editorially reviewed. २०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि अभिभावकहरूले सामाजिक सञ्जालमा आफ्ना सन्तानलाई उच्च अंक ल्याएकोमा खुशी व्यक्त गरे। लेखले वर्तमान शिक्षा प्रणालीमा प्रतिस्पर्धात्मक दबाब, मानसिक स्वास्थ्य समस्या र बालअधिकार उल्लङ्घनका विषयमा चिन्ता व्यक्त गरेको छ। नेपाल सरकारले शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न जीवन सीप, कला, खेलकुद र सामाजिक मूल्यहरू समावेश गर्नुपर्ने सुझाव दिइएको छ। २०८१ सालको एसईई परीक्षाफल सार्वजनिक भएपछि विगतका वर्षमा झैं यस वर्ष पनि सामाजिक सञ्जालहरू उत्सवको मञ्च बन्न पुगे। आफ्ना सन्तानले उच्च अंक ल्याएको खुशीमा हरेकजसो अभिभावकले सामाजिक सञ्जाल रङ्ग्याएका थिए। बधाईको…
पुरा पढनुहोस्
एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

एआई च्याटबटहरूले चोर्न पाउने छैनन् डिजिटल सामग्री, लिनुपर्नेछ अनुमति

News Summary Generated by OK AI. Editorially reviewed. क्लाउडफ्लेयरले वेबसाइट सामग्रीको अनधिकृत स्क्र्यापिङ रोक्न स्वतः ब्लक गर्ने निर्णय गरेको छ। यस कदमले वेबसाइट मालिकहरूलाई आफ्ना सामग्रीमाथि पूर्ण नियन्त्रण दिने र एआई बटहरूले प्रयोग गर्न नपाउने व्यवस्था गर्नेछ। प्रमुख मिडिया संस्थाहरूले यस कदमलाई समर्थन गरेका छन् र डेटा प्रयोगको स्पष्टता अनिवार्य बनाइनेछ। यदि तपाईंले च्याट जिपिटीजस्ता एआई च्याटबटहरूलाई कुनै प्रश्न सोध्नुभयो भने, तिनीहरूले त्यसको उत्तर दिनका लागि इन्टरनेटमा उपलब्ध जानकारीहरूको सहारा लिन्छन्। केवल च्याट जिपिटी मात्र होइन जेमिनाईदेखि मेटा जस्ता अन्य एआई बटहरू पनि प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिनका लागि वेबसाइटमा प्रकाशित सामग्रीहरु माथि निर्भर हुन्छन्। च्याटबटहरुले प्राप्त गर्ने त्यस्ता जानकारीहरू विभिन्न…
पुरा पढनुहोस्
झिमिक्क गर्दा नयाँ प्रविधि आइसक्छ, सोसल मिडिया बन्द गरेर होला ?

झिमिक्क गर्दा नयाँ प्रविधि आइसक्छ, सोसल मिडिया बन्द गरेर होला ?

News Summary Generated by OK AI. Editorially reviewed. रोयटर्सको रिपोर्ट अनुसार, विश्वभर सामाजिक सञ्जालहरू समाचार प्राप्त गर्ने मुख्य माध्यम बन्दै गएको छ। अमेरिका र क्यानडामा मिडिया नियमन र सोशल मिडिया कम्पनीहरूको विवाद चलिरहेको छ। नेपालमा सामाजिक सञ्जालको नियमनका लागि विधेयक ल्याउने तयारी भइरहेको छ। १७ जून २०२५ मा युकेस्थित समाचार संस्था रोयटर्सले सन् २०२५ को ‘डिजिटल न्यूज रिपोर्ट’ प्रकाशित गरेको छ। रिपोर्ट अनुसार, अहिलेको समयमा सर्वसाधारणले समाचार प्राप्त गर्ने माध्यमहरू सर्दै गएको छ। अर्थात्, समाचारका ग्राहकहरू संस्थागत पत्रकारिताबाट समाचार खोज्नेभन्दा पनि सामाजिक सञ्जालहरूमा निर्भर हुनथालेको देखिएको छ। ती सञ्जालहरूमध्ये पडकास्ट, टिकटक, युट्यूब आदि छन् भनिएको छ। यी कुराहरू रोयटर्सको वेबसाइटमा प्रकाशित…
पुरा पढनुहोस्
रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे

रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो, सुक्खा बन्दरगाहका गाडीसमेत बगे

Photo Credit : रेडियो लाङटाङ २४ असार, काठमाडौं ।  चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आज बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । बाढीले अहिलेसम्म मानवीय क्षति भएको पुष्टि भइसकेको छैन । ‘तर भन्सार क्षेत्रका गाडी बगाउने क्रममा त्यहाँ रहेका केही चालक, सहचालक  पनि बगे…
पुरा पढनुहोस्
सडकमा उत्रिएका डाक्टरले मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउँदै

सडकमा उत्रिएका डाक्टरले मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउँदै

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलापछि आकस्मिक र सघन उपचार बाहेकका सेवाहरू बन्द गरेको छ। संघका अध्यक्ष डा. अनिल कार्कीले सेवा बहिष्कार गरेको र चिकित्सक सडकमा उत्रिएको बताए। अधिकारिक स्रोतले बताए, चिकित्सकले प्रमाणपत्र र लाइसेन्स इमेलमार्फत बुझाउँदै छन् र आन्दोलन जारी रहनेछ। २४ असार, काठमाडौं । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चरणबद्ध आन्दोलन गरेका चिकित्सकले सोमबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए । संघका अध्यक्ष डा. अनिल कार्कीले देशभरको सेवा…
पुरा पढनुहोस्
किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

किन रिसाउँछन् बालबालिका ? यस्तो छ मनोवैज्ञानिक तर्क

News Summary Generated by OK AI. Editorially reviewed. बालबालिकाको रिस स्वाभाविक भावना हो, जुन उनीहरूको भावनात्मक विकासको हिस्सा हो। मनोवैज्ञानिक सिद्धान्तहरूले देखाउँछन् कि रिस मुख्यतः सीमित संज्ञानात्मक र भावनात्मक क्षमताका कारण हुन्छ। रिसको व्यवस्थापनका लागि अभिभावकहरूले सकारात्मक व्यवहार सिकाउन र स्वस्थ वातावरण सिर्जना गर्न आवश्यक छ। रिस देखाउने बालबालिकाका आ-आफ्नै तरिका हुन्छन् । कोही रुन्छन्, कोही धुम्म परेर बस्छन्, भुइँमा लडिबुडी गर्ने, नजिकै भएका व्यक्तिलाई कुट्ने, टोक्ने, सामान फालदिने, खानेकुरा घोप्ट्याउने, आमाको दूध खाइरहेका बेला रिस उठ्दा दूध टोकिदिने समेत गरिरहेका हुन्छन् । साँच्चै सानो कुरामा पनि बोली नफुट्दैदेखि बालबालिका निकै रिसाउँछन् । किन यति धेरे रिसाउँछन् त बालबालिका, यसमा…
पुरा पढनुहोस्

यी ५ बानी, जसले तपाईंलाई बर्बाद पार्न सक्छ

News Summary Generated by OK AI. Editorially reviewed. जीवनमा सफलता र खुसी प्राप्त गर्न हरेक व्यक्तिले आफ्नो बानीहरूमा ध्यान दिनु आवश्यक छ। गुनासो गर्ने, अरूसँग तुलना गर्ने, दोष लगाउने, ढिलोसम्म सुत्ने र काम बीचमै छोड्ने बानीहरू हानिकारक हुन्। यी बानीहरूबाट टाढा रहनु र सकारात्मक बानीहरू अपनाउनु जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। जीवनमा सफलता र खुसी प्राप्त गर्न हरेक व्यक्तिले आफ्ना बानीहरूमा ध्यान दिनु जरुरी छ । साना देखिने बानीहरूले पनि हाम्रो जीवनको दिशा र गुणस्तरमा ठूलो प्रभाव पार्छ। कतिपय बानीहरू यस्ता हुन्छन्, जसले हामीलाई बिस्तारै असफलता र दु:खतिर धकेल्छन् । यदि तपाईँ आफ्नो जीवनलाई सकारात्मक दिशामा लैजान चाहनुहुन्छ भने, यहाँ…
पुरा पढनुहोस्
विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, १४.७ महिनाको आयात धान्न पर्याप्त

विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब, १४.७ महिनाको आयात धान्न पर्याप्त

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको विदेशी विनिमय सञ्चिति असार मसान्तसम्म २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकले जनाएको अनुसार यो रकम १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। सञ्चिति गत वर्षको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड थियो र ११ महिनामा २५.९ प्रतिशतले बढेको हो। २४ असार, काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ । जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ…
पुरा पढनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.